Get Adobe Flash player

नेवा: देय् दबू बिराटनगर महानगर पालिका वार्ड नं. ४ गठन

नेवा: देय् दबू बिराटनगर महानगर पालिका वार्ड नं. ४ मा जयबहादुर श्रेष्ठको अध्यक्षतामा ११ सदस्यिय वार्ड प्रारम्भिक समिति गठन । समितिको उपाध्यक्षमा सन्तमान श्रेष्ठ सचिबमा केशव श्रेष्ठ सहसचिबमा महोनकुमार श्रेष्ठ र कोषाध्यक्षमा बिन्दु श्रेष्ठ चयन हुनुभएकोछ । त्यस्तै सदस्यहरुमा भगवती श्रेष्ठ , सुनिता श्रेष्ठ , सीता श्रेष्ठ , मिठु श्रेष्ठ , मानबहादुर श्रेष्ठ र बिष्णु श्रेष्ठ निर्बिरोध चयन हुनु भएको छ । कर्यक्रममा केन्द्रीय सदस्य जयकुमार श्रेष्ठ , मोरङ जिल्ला अध्यक्ष सुरेश श्रेष्ठ , बिराटनगर महानगर अध्यक्ष मोहन प्रसाद श्रेष्ठ मोरङ जिल्ला सचिव खगेन्द्र बहादुर श्रेष्ठ मोरङ जिल्ला सदस्य द्वय लक्ष्मिनारायण श्रेष्ठ र सुन्दर कर्माचार्य र नेवा: मिशा दबूकी अध्यक्ष मिना जोशी समेतको उपस्थित रहेको थियो । कार्यक्रमको अध्यक्षता मोहनप्रसाद श्रेष्ठले गर्नु भएको थियो भने खगेन्द्र बहादुर श्रेष्ठले कार्यक्रम सन्चालन गर्नु भएको थियो ।