प्रदेशका लागि नेवाः मुद्धाकाे बारेमा छलफल वाग्मती प्रदेशका सांसद र सम्वन्धित दललाई आदिवासी नेवाःहरूकाे साझा मुद्धा तयारी गर्ने क्रममा नेवाः देय् दबू स्वनिगः विशेष प्रदेश समितिकाे आयाेजनामा गम्भीर छलफल भयाे । नेवाः देय् दबू स्वनिगः विशेष प्रदेश समितिका अध्यक्ष श्रीकृष्ण महर्जनकाे सभापतित्वमा देय् दबूका केन्द्रीय… Read more“वाग्मती प्रदेशः नेवाः मुद्धा सवाल”