नेवा: देय दबू दाङ जिल्लाको आयोजनामा प्रशिक्षण कार्यक्रम

newadeydaboo5

          नेपाल सम्बत 1142 मिति 2079/04/14 गते शनिबार को दिन प्युठान जिल्ला को सिमानामा पर्ने सरुमारानी गा.बि.स वडा न 2 ददेरी सत्य माध्यमिक बिद्यालयमा नेवा: देय दबु दाङ जिल्लाको आयोजना राप्ती गाउपालिका नेवा: समिती भालुबाङ्को सहजकर्तामा प्रशिक्षण ,लाखे नाच प्रदशन, सेनेटरी प्याड बितरणतथा वृद्ध बुबा आमालाइ दोसल्ला ओडाइ सम्मान हिड डुल गर्न सजिलो होस भनी टेक्ने साहारा प्रदान गरियको थियो , दाङ काठमाडौ नेवार समाज द्वारा उपलब्ध गरियको छात्रवृत्ति रु.5000/- पाँच हजार कक्षा 9 मा अध्यनरत श्री तुल्सा श्रेष्ठ बहिनी लाइ हातान्तरण गरियको थियो ,अशक्त अपाङ भयका घर परिवार लाई आफ्नो स्वैच्छिकले उपस्थित केही ब्याक्तीत्वाहरु बाट रकम सन्कलन गरि रु. 17000/- हस्तान्तरण गरेका थियौ , सौजन्य गर्नुहुने राप्ती गाउँ पालिका नेवार समाज भालुबाङ्का उपाध्याय श्री दिपेन्द्र दिप श्रेष्ठ ज्यु ,श्री अशोक श्रेष्ठ ज्यु,वडा अध्यक्ष लेख राज थाप ज्यु बाट सेनटरी प्याड, डोसल्ला, टेक्ने लाठी उपलब्ध गराउनु भयको थियो घोराही नेवार सेवा समिती बाट लाखेनाच प्रदसन भयको थियो सहयोग सौजन्य गर्नुहुने सबैलाइ नेवा: देय दबु दाङ जिल्ला बाट प्रमाणपत्र र मयाको चिनो प्रदान गरि सम्मन गर्नु भयको थियो ।

            आफ्नो सस्कर सस्कृती भाषा भेष भुस रिति रिवाज नेवा: हरुको गहना पहिचान लाई जोगाइ राख्न जगेर्ना गर्न सबैलागि परेकाछौ आसा छ सबैको साथ सहयोग रहिरहनेछ यसरिनै हामी निरन्तर लागि रहयौ भने हामी सफल हुनेछौ हाम्रा भाबिसान्तती हरुमा निरन्तर रहनेछ हामी आफ्नो भाषा सस्कार सस्कृती मा अपुरो छौ आउने पुस्ताहरुलाई पुर्ण र सछेम बनाउने हाम्रो प्रयस रहिरहनेछ ।

               दाङ नेवा: देय दबु जिल्ला अध्यक्ष ज्यु समिती परिवार ,नेवार सेवा समिती घोराही अध्यक्ष ज्यु समिती परिवार, तुल्सिपुर नेवार समाज अध्यक्ष ज्यु समिती परिवार लमही नेवार समाज अध्यक्ष ,उपाध्यक्ष ज्यु समिती परिवार, राप्ती गाउँपालिका नेवा : समाज भालुबाङ अध्यक्ष ज्यु उपाध्यक्ष ज्यु समिती परिवार प्युठान ददेरी नेवा :समाज उपसमिती अध्यक्ष ज्यु समिती परिवार दाङ जिल्ला नेवा:मिसा दबु अध्यक्ष ज्यु समिती परिवार ,तुल्सिपुर नेवा:मिसा दबु ,लमही नेवा:मिस दबु ,भालुबाङ मिसा परिवार दबु परिवार , ददेरी मा नया गठान हुनु भयका नेवा: मिसा दबु समिती परिवार, सल्लाहाकार ज्युहरु , वडा अध्यक्ष ज्युहरु उपस्तिथि राम्रो थियो सबैको साथ सहयोग थियो सबै हर्सित हुनुहुन्थियो यो कार्यक्रमले सबैमा प्रेणा भयकोछ रहिरहनेछ सबैको सथा सहयोग ले कार्यक्रम भब्यरुपले सफल भयकोछ, आयोजक नेवा: देय दबु दाङ जिल्ला ,सहजिकरन गर्नुहुने भालुबाङ नेवा समाज ब्यबस्थापन गर्नुहुने प्युठान ददेरी नेवा समाज उपसमिती सम्पुर्ण नेवार परिवार सबैमा हृदय देखी आभार ब्यक्त गर्दछु कार्यक्रम को प्रमुख अतिथी को सम्मान गरि मायाको चिनो प्रधान गर्नुहुने नेवा:देय दबु जिल्ला दाङ्का अध्यक्ष ज्यु समिती परिवार सबैमा आभार व्यक्त गर्दछु

Share