नेपाल सम्बत 1142 मिति 2079/04/14 गते शनिबार को दिन प्युठान जिल्ला को सिमानामा पर्ने सरुमारानी गा.बि.स वडा न 2 ददेरी सत्य माध्यमिक बिद्यालयमा नेवा: देय दबु दाङ जिल्लाको आयोजना राप्ती गाउपालिका नेवा: समिती भालुबाङ्को सहजकर्तामा प्रशिक्षण ,लाखे नाच प्रदशन, सेनेटरी प्याड बितरणतथा वृद्ध बुबा आमालाइ… Read more“नेवा: देय दबू दाङ जिल्लाको आयोजनामा प्रशिक्षण कार्यक्रम”