Category: Uncategorized
नेवाः देय् दबूया च्याक्वःगु तःमुँज्याया मतदान तालिका व प्रतिनिधिपिनिगु नां धलः प्रकाशन जुल ।
नेवाः देय् दबू येँ जिल्ला समितिया १६ क्वःगु पलिस्था दिं ज्याझ्वलय् जामाच्वः नगर समिति सम्मानित
मिति २०८२/१०/२४ गते नेवाः देय् दबू यें जिल्ला समितिले आफ्नो स्थापनाको १६ बार्षिक उत्सवको उपलक्ष्यमा जगतसुन्दर ब्वनेकुथि लखुतिर्थमा आयोजित वार्षिकोत्सब विशेष कार्यक्रममा काठमाडौं जिल्ला भर ११ नगर समितिहरू मध्ये २०८२ सालमा उत्कृष्ट कार्य सम्पादन गर्ने जामाच्व नगर समितिलाई सम्मान गरेको थियो । जामाच्व नगर समितिले नागार्जुन नगरपालिकामा भाषा, संस्कृति प्रर्वदन,… Read more“नेवाः देय् दबू येँ जिल्ला समितिया १६ क्वःगु पलिस्था दिं ज्याझ्वलय् जामाच्वः नगर समिति सम्मानित”
नेवाः देय् दबू जामाच्व नगर समितिको शुभकामना तथा वडा समिति विस्तार कार्यक्रम सम्पन्न
मिति २०८२/११/०३ गते नागार्जुन नगरपालिकामा नेपाल भाषा, संस्कृति संरक्षण प्रर्वदन र मातृभाषा शिक्षाको लागि पहल कदमी गर्दै आएको नेवाः देय् दबू जामाच्व नगर समिति कार्य सम्पादन तर्फ काठमाडौं जिल्लाभर ११ नगर समिति मध्ये उत्कृष्ट छनौट भएकोमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । कारखाना चोक स्थित क्वालिटी दरबार रेष्टुरेन्टमा आयोजित उक्त… Read more“नेवाः देय् दबू जामाच्व नगर समितिको शुभकामना तथा वडा समिति विस्तार कार्यक्रम सम्पन्न”
राष्ट्रिय सम्वत् संरक्षण र प्रर्वदनमा स्थानीय सरकारको भूमिका
राष्ट्रिय सम्वत् संरक्षण र प्रर्वदनमा स्थानीय सरकारको भूमिका कृष्ण कुमार बलामी सल्लाहकार, नेवाः देय् दबू जामाच्वः नगर समिति ऐतिहासिक पक्ष राष्ट्रिय विभूति शङ्खधर साख्वाले गरिब जनताको ऋण मोचन गरी तत्कालिन कान्तिपुरका राजा राघवदेवको स्वीकृतीमा नेपाल संवतको शुरुवात गरेका थिए ।नेपाल देशको नामबाट राखिएकाले यो मौलिक संवत् हो ।वि.सं. ९३६… Read more“राष्ट्रिय सम्वत् संरक्षण र प्रर्वदनमा स्थानीय सरकारको भूमिका”
नेवार
नेवार १. परिचय नेपालका आदिम जातिमध्ये नेवार जाति एक हो । नेपाल देशको नाम, इतिहास तथा संस्कृति यस जातिसँग गाँसिएको छ । नेवारको शाब्दिक अर्थ नेपालको बासिन्दा बुझिन्छ । यिनीहरूको भाषालाई नेवारी, नेवारी, नेवाः भनिए पनि यसको औपचारिक नाम नेपालभाषा ( तुलाधर, ११२०: १०) हो । नेवार जातिको वितरण १४… Read more“नेवार”
नेवाः देय् दबू नागार्जुन नगर समितिको नेपाल सम्वत् ११४६ को उपलक्ष्यमा भिन्तुना कार्यक्रम सम्पन्न
नेवाः देय् दबू नागार्जुन नगर समितिले नेपाल सम्वत् ११४६ को उपलक्ष्यमा भिन्तुना कार्यक्रम भब्यताको साथ सम्पन्न भएको छ । भिन्तुना कार्यक्रममा टौखेल हाईट बलामी गुठी समाज, फ्य ख्वाः मान्नधर गुथी, कलिकामाई संयुक्त समाज, पचली भैरब गुथी, टुसालटोल सुधार समिति, विष्णु देव धिमे खल, हल्च्व धिमे खल लगायत नागार्जुन भरका नेवा… Read more“नेवाः देय् दबू नागार्जुन नगर समितिको नेपाल सम्वत् ११४६ को उपलक्ष्यमा भिन्तुना कार्यक्रम सम्पन्न”
शुभकामना आदन-प्रदान कार्यक्रम सम्पन्न
नेवाः देय् दबू नागार्जुन नगर समितिद्वारा नागार्जुन नगरपालिका वडा नं. ३ स्थित गैरीगाँउ कालिका माई संयुक्त गुथिको भवनमा मिति २०८२/०६/०६ गते (नेपाल सम्बत् ११४५ कौलाथ्व पारु) वडा समितिहरु गठन गर्ने क्रममा वडा नं. २ र वडा नं. ३ को संयुक्त रुपमा वडा समितिहरु गठन भएको छ । उक्त कार्यक्रमबाट नेवाः… Read more“शुभकामना आदन-प्रदान कार्यक्रम सम्पन्न”