नेवाः राष्ट्रिय पत्रकार दबूका केन्द्रीय पदाधिकारी सम्मान

नेवारहरूकाे राष्ट्रिय संगठन नेवाः देय् दबू काठमाडाैं जिल्ला समितिले हालैमात्र निर्विराेध निर्वाचित भएका नेवाः राष्ट्रिय पत्रकार दबूका केन्द्रीय पदाधिकारीहरूलाइ आज काठमाडाैंकाे मासंगल्लीमा स्थित प्रदिप्त पुस्तकालयकाे सभाकक्षमा सम्मानका साथ शुभकामना र बधाइ व्यक्त गरिएकाे छ । प्रमुख अतिथि नेवाः देय् दबूका केन्द्रीय अध्यक्ष पवित्र बज्राचार्यकाे उपस्थितिमा भएकाे साे अवसरमा कार्यक्रमकाे सभापतित्व… Read more“नेवाः राष्ट्रिय पत्रकार दबूका केन्द्रीय पदाधिकारी सम्मान”