कंचनगाउपालिका ४ रूद्रपुरमा नेवा देय दबूको भेला

          २०७९ / ४ / ११ गते कंचनगाउपालिका ४ रूद्रपुर ( रुपन्देही ) मा नेवा देय दबू को भेला र दोस्रो अधिवेशन बाट अध्यक्ष पद मा बिष्णु नारायण श्रेष्ठ लगायात सम्पूर्ण नव निर्वाचित पदाधिकारी हरूलाइ हार्दिक बधाई तथा सफल कार्यकाल को शुभकामना ।
            २०७९ / ४ / ११ गते कंचन गाउपालिका ४ रूद्रपुर ( रुपन्देही ) मा प्रथम भेला र प्रथम अधिवेशन बाट मिसादबू को अध्यक्ष पद मा शोभा श्रेष्ठ लगायत सम्पूर्ण नवनिर्वाचित पदाधिकारी हरूलाइ हार्दिक बधाई तथा सफल कार्यकाल को शुभकामना ।

बिजुला जोशी
अध्यक्ष
लुम्बिनी प्रदेश

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *