नेवाः देय् दबू जिल्ला समिति कास्कीको अधिबेशन

हार्दिक बधाई एबम् शुभकामना!

         नेवाः देय् दबू, जिल्ला समिति कास्कीको आजको अधिबेशन बाट शालीन र जुझारु आदरणीय श्री कृष्णमान ठूसाजूको अध्यक्षतामा १८ सदस्यीय नया कार्यसमिती चयन भएको छ । समितिमा वरिष्ठ उपाध्यक्षमा लिलबहादुर श्रेष्ठ, उपाध्यक्षमा दिनेश महर्जन, महिला उपाध्यक्षमा तिर्थ श्रेष्ठ गोशली, सचिवमा सुनिल उलक, महिला सचिवमा रीता नापित तथा कोषाध्यक्षमा बालगोपाल श्रेष्ठ नियुक्त हुनु भएको छ । पदाधिकारीहरु लगायतका जिल्लाका बिभिन्न भेगगत क्षेत्र बाट निर्वाचित सम्पूण ११ सदस्यहरुलाई पनि सफल कार्यकालको हार्दिक शुभकामना अनि बधाई ब्यक्त गर्दछौ।

श्रीकृष्ण श्रेष्ठ
अध्यक्ष
तथा
नेवा: देय् दबु पोखरा महानगर समिति परिवार

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *