नेवा:देय दबु दाङको अगुवाइमा लाखे नाच प्रदर्शन।

lakhe

          नेवा:देय दबु दाङको अगुवाइमा विभिन्न स्थानमा लाखे नाच प्रदर्शन। नेवार हरुको लाखे नाच घोराहीका नेवार कलाकार सहितको टोलि दाङको भालुबाङ र लमही देउखुरीमा भब्य लाखे नाच प्रदर्शनी।सहयोग गर्नुहुने यस समाजमा आबद्ध सबैलाई धन्यवाद छ।

बिनोद कुमार श्रेष्ठ अध्यक्ष एबम
नेवा:देय दबु दाङ परिवार

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *