नेवा: देय दबू को २८ औं स्थापना दिवस आ- आफ्नो क्षेत्रमा विभिन्न कार्यक्रम गरि मनाइयाे

dey74

          नेपाल सम्बत ११४२  मिति २०७९/०५/१८ गते नेवा: देय दबू को २८  औ स्थापना दिवस आ- आफ्नो क्षेत्रमा विभिन्न कार्यक्रम गरि मनाइयको छ।

             नेवार सेवा समिती को आयोजनामा घोराही भिमसेन मन्दिरको हलमा रक्त दान ,तुल्सिपुर नेवार समाज र नेवा: मिसा दबु को आयोजनामा मानव सेवा आश्रममा बृद्ध असहायहरुलाइ बिहानको भोजन तथा न्यानो कपडा बितरण,लमिही नेवार समाज को आयोजनामा फलफुल बितरण, राप्ती नेवा समाज भालुबाङ को आयोजनामा बिद्यार्थि भाइबहिनिलाइ स्कुल ब्याग, स्टेसनरी सामान बितरण गर्नु भएको थियो सबै मा शुभकामना को सथै धन्यवाद। 

dey73
Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *