नेवा : देय दबू २८ औ स्थापना दिवसको पावन अवसरमा हार्दिक मङ्गलमय शुभकामना

daboo74

          नेवा : देय दबू ( नेवा : हरु को रास्ट्रीय साझा सङ्गठन ) को २८ औ स्थापना दिवसको पावन अवसरमा सम्पुर्णमा हार्दिक मङ्गलमय शुभकामना !!!
नेवा : देय दबू ( नेवा : हरुको रास्ट्रीय साझा सङ्गठन ) को आज नेपाल सम्बत ११४२ मिति २०७९ / ०५ १८ गते सनिवार दिन पश्चिम् नवलपरासी मा लुम्बिनी प्रदेश पदाधिकारी हरु , जिल्ला कार्यसमिति पदाधिकारी हरु , नगर , गाउपालिका ,वडा , गुठी , हरु का पदाधिकारी हरु सहित नेवा : समुदाय हरु को संयुक्त उपस्थितिमा बिबिध कार्यक्रम गरि २८ औ स्थापना दिवस सब्य र भब्य का साथ सम्पन्न ।
        जिल्ला अध्यक्ष अशोक श्रेष्ठ को सभापतित्वमा र लुम्बिनी प्रदेश को अध्यक्ष म बिजुला जोशी को प्रमुख अतिथि र विशिष्ट अतिथी IGP धुर्ब बहादुर प्रधान , निवर्तमान अध्यक्ष काजिमामन श्रेष्ठ को विशिष्ट अतिथि नगर र गुठी अध्यक्ष अतिथी हरु जिल्ला सल्लाहकार उपेन्द्र प्रधान , कार्यक्रम संचालक जिल्ला सचिब दिपक श्रेष्ठ ज्यु का साथ सप्पन्न । ज्वजलपा ।

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *