लक्ष्मी श्रेष्ठ लाई हार्दिक बधाई तथा सफल कार्यकाल को शुभकामना

misa-dabu

          नेवा : देय दबू रुपन्देही जिल्ला सदस्य लक्ष्मी श्रेष्ठ , नेवा : मिसा दबू केन्द्रिय दोस्रो महाधिवेशन बाट ( लुम्बिनी प्रदेशको ) केन्द्रिय उपाध्यक्ष जस्तो गरिमामय पदमा सर्वसहमत निर्बिरोध चयन हुन सफल भयको मा लक्ष्मी श्रेष्ठ लाई हार्दिक बधाई तथा सफल कार्यकाल को शुभकामना । र मिसा दबू केन्द्रिय अध्यक्ष रस्मिला प्रजापति लाई मिसा दबू को दोस्रो महाधिवेशन सब्य र भब्य साथ सफल पारी सम्पन्न गर्न सफल हुनुभयको मा रस्मिला प्रजापति लाई हार्दिक बधाई तथा धन्यवाद छ ।

बिजुला जोशी
अध्यक्ष
नेवा : देय दबू लुम्बिनी प्रदेश 

misa-dabu2
Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *