वाग्मती प्रदेशः नेवाः मुद्धा सवाल

newa-muddha

प्रदेशका लागि नेवाः मुद्धाकाे बारेमा छलफल

          वाग्मती प्रदेशका सांसद र सम्वन्धित दललाई आदिवासी नेवाःहरूकाे साझा मुद्धा तयारी गर्ने क्रममा नेवाः देय् दबू स्वनिगः विशेष प्रदेश समितिकाे आयाेजनामा गम्भीर छलफल भयाे । नेवाः देय् दबू स्वनिगः विशेष प्रदेश समितिका अध्यक्ष श्रीकृष्ण महर्जनकाे सभापतित्वमा देय् दबूका केन्द्रीय अध्यक्ष पवित्र बज्राचार्यकाे प्रमुख अतिथि, उपाध्यक्ष उमेश स्थापित, सचिव मचाराजा महर्जन, सदस्य उपेन्द्र प्रधान, प्रदेश समिति, जिल्ला, नगरका अध्यक्ष, पदाधिकारी र सदस्यहरू सहभागी भएका थिए । दबूकाे केन्द्रीय कार्यालय टेकुमा भएकाे । @ ने.सं ११४२ कौलागा दशमी बिहिबार {सिँनगुन्हि} (२०७९ कार्तिक ३, सन् २०२२ अक्टोबर २० तारीख)

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *