
हार्दिक बधाई एबम् शुभकामना! नेवाः देय् दबू, जिल्ला समिति कास्कीको आजको अधिबेशन बाट शालीन र जुझारु आदरणीय श्री कृष्णमान ठूसाजूको अध्यक्षतामा १८ सदस्यीय नया कार्यसमिती चयन भएको छ । समितिमा वरिष्ठ उपाध्यक्षमा लिलबहादुर श्रेष्ठ, उपाध्यक्षमा दिनेश महर्जन, महिला उपाध्यक्षमा तिर्थ श्रेष्ठ गोशली, सचिवमा सुनिल उलक, महिला… Read more“नेवाः देय् दबू जिल्ला समिति कास्कीको अधिबेशन”