लाेकसेवाकाे बारे अन्तरक्रिया

बागमती प्रदेश लोक सेवा आयोगका अध्यक्ष सुरेशमान श्रेष्ठसंग लाेकसेवाकाे बारे अन्तरक्रिया । नेवाः देय् दबूका केन्द्रीय अध्यक्ष पवित्र बज्राचार्यकाे सभापतित्वमा भएकने साे कार्यक्रममा शैलेन्द्रमान बज्राचार्य र देय् दबूका विभिन्न तहका नेतृत्व र अन्य ब्यक्तित्वहरू सहभागी भएका थिए ।

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *