नेवार १. परिचय नेपालका आदिम जातिमध्ये नेवार जाति एक हो । नेपाल देशको नाम, इतिहास तथा संस्कृति यस जातिसँग गाँसिएको छ । नेवारको शाब्दिक अर्थ नेपालको बासिन्दा बुझिन्छ । यिनीहरूको भाषालाई नेवारी, नेवारी, नेवाः भनिए पनि यसको औपचारिक नाम नेपालभाषा ( तुलाधर, ११२०: १०) हो । नेवार जातिको वितरण १४… Read more“नेवार”